ट्रेन्डिङ

रास्वपाका केन्द्रीय सदस्य पाँडे २० हजार धरौटीमा रिहा

वीरगन्ज । साइबर अपराधको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य अरनिको पाँडेलाई काठमाडौँ जिल्ला अदालतले २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

एक महिलालाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको उजुरीका आधारमा बुधबार पक्राउ परेका पाँडेलाई न्यायाधीश ध्रुवराज कार्कीको एकल इजलासले शुक्रबार धरौटीमा रिहा गर्न आदेश दिएको हो।

अदालतको यो आदेशसँगै पाँडे मुद्दाको अन्तिम किनारा नलागेसम्म बाहिर रहेर कानुनी प्रक्रियामा सहभागी हुन पाउनेछन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै