बीरगन्ज । बाराको परवानीपुरस्थित एल.एस. न्यूरो अस्पतालले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
अस्पतालले बुधबार बिहान ८ बजेदेखि कार्यक्रमको आयोजना गर्ने जनाएको हो ।
बुधबार बिहान अस्पताल परिसरमा कार्यक्रमको आयोजना गरिएको एल.एस. न्यूरो अस्पतालले जनाएको छ । अस्पतालले रक्तदान गरी जिवन दान गर्न समेत अनुरोध गरेको छ ।