ट्रेन्डिङ

प्रधानमन्त्री आउने भएपछि विमानस्थल बन्द

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किन लागेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाका लागि बन्द गरिएको छ ।

ओली ४ः१५ बजे विमानस्थलमा अवतरण गर्ने कार्यतालिका छ ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले आन्तरिक तथा बाह्य दुवै उडान आधा घण्टालाई रोकिएको जानकारी दिए ।

ओलीको अवतरणका लागि अहिले काठमाडौँमाथिको आकाशमा आएका अन्य जहाजलाई होल्ड गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै