ट्रेन्डिङ

एसएसपी, एसपी र डीएसपी बढुवा सिफारिस

वीरगन्ज । नेपाल प्रहरीको जनपद समूहतर्फ एसएसपी, एसपी र डीएसपी बढुवा सिफारिस भएको छ ।

रिक्त रहेका दरबन्दीमध्ये ११ एसएसपी, एसपी र १३ डीएसपीको बढुवा सिफारिस भएको हो । एसएसपी बढुवाका लागि गृहसचिवको अध्यक्षतामा बस्नुपर्ने बढुवा समितिको बैठक बस्न नसक्दा बढुवा बिलम्ब भएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै