ट्रेन्डिङ

सिरहा : नालामा जमेको पानीमा डुबेर ५ वर्षीया नाबालिकाको मृत्यु

सिरहा । सिरहामा नालामा डुबेर एक नाबालिकाको ज्यान गएको छ ।

जिल्लाको मिर्चैया नगरपालिकामा नालामा डुबेर एक नाबालिकाको ज्यान गएको प्रहरीले जनाएको छ ।

नालामा जमेको पानीमा डुबेर नगरपालिकाको वडा नम्बर ५ निवासी किसुन साफीकी ५ वर्षिया छोरी आसिका साफीको मृत्यु भएको हो ।

सिरहा प्रहरीका अनुसार शनिबार घर छेउकै नालामा मृत अवस्था बालिकाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिराहामा राखिएको प्रहरीले जनायो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै