वीरगन्ज । वीरगन्ज केही दिनअघि हनुमान जयन्तीमा झडप हुन पुग्यो ।
हुनुमान जयन्तीमा सहभागी र मुस्लिमहरूबिच भएको झडप नियन्त्रण गर्न स्थानीय प्रशासनले कर्फ्यु आदेश नै जारी गर्नुपर्यो ।
अहिले विस्तारै वीरगन्जको जनजीवन सामान्य बन्दै गएको छ ।
हेर्नुहोस् तस्बिरहरू :





