ट्रेन्डिङ

वीरगन्जमा साँझदेखि कर्फ्यु लगाउने तयारी

वीरगन्जको अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाउने तयारी गरेको छ ।

दुइ पक्षबिचको झडपले अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु लगाउने तयारी गरेको सिडिओ गणेश अर्यालले बताए ।

कुनकुन ठाउँमा कर्फ्यु लगाउने ? त्यसबारेमा अहिले जिल्ला प्रशासन कार्यालयमा छलफल चलिरहेको सिडिओ अर्यालले बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै