ट्रेन्डिङ

दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं । दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

उनलाइ भारतमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

उनी गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके थिए ।

प्रहरी स्रोतका अनुसार उनी भारतको असाम राज्यबाट पक्राउ परेका हुन् ।

उनलाई पक्राउ गरेर प्रहरीको टोलीले नेपाल ल्याउँदैछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै