
यो तस्विर पर्साको पटेर्वासुगौली गाउँपालिकामा मंगलवार आयोजीत कार्यक्रमको हो ।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधनामंत्री शेरबहादुर देउवा पटेर्वासुगौली ४ फरदवामा निर्माण भएको १५ शैय्याको अस्पतालको उद्धघाटनमा सहभागि भएका थिए ।
प्रमुख अतिथि देउवाको सम्बोधन हुन बाँकी नै थियो । कार्यक्रम लामो भएपछि सहभागिहरु आफनो गन्तब्य तिर फर्किए ।
प्रमुख अतिथि बोल्दा भने सहभागि दीर्घा खाली हुदै गयो ।