ट्रेन्डिङ

प्रधानमन्त्री ओली किन जाँदैछन् चैत १९ मा थाइल्याण्ड ?

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली यहि चैत १९ गते थाइल्याण्ड जाने भएका छन् ।

थाइल्याण्डको बैंककमा आयोजना हुने बिमस्टेकको सम्मलेनमा सहभागी हुन त्यसतर्फ जाने भएका हुन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बिमस्टेकको छैटौं सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण स्वीकृत गरेको हो ।

एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओली आगामी चैत १९ गते त्यसतर्फ प्रस्थान गर्नेछन् ।

थाइल्याण्डले चैत २० देखि २२ गतेसम्म बिमस्टेक सम्मेलन आयोजना गर्दैछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै