ट्रेन्डिङ

काठमाण्डौँमा भुकम्पको धक्का

काठमाण्डौँ । काठमाडौँमा शनिबार भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्प नेपालमा नभई तिब्बतमा गएको हो ।

भूकम्पको तीव्रताबारे थप विवरण आउन बाँकी रहेको छ,‘ केन्द्रको भनाइ छ ।

यसअघि पुस २३ मा तिब्बतको डिंग्री काउन्टीमा भूकम्प गएको थियो । अमेरिकी जियोलोकिल सर्भेअनुसार ७.१ म्याग्निच्युडको सो भूकम्पमा परी करिब ४ सय जनाको मृत्यु भएको थियो भने ३३८ जना घाइते भएका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै