काठमाडौं । नेपाल प्रहरीका ४८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा/काज भएको छ ।
सोमबार प्रहरी प्रधान कार्यालयले केही स्थानका डिएसपीहरुको जिम्मेवारी हेरफेर गरेको हो ।
प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरले सरुवा भएको दरबन्दीबाट तलबभत्ता पाउने गरी डीएसपीको सरुवा गरेका हुन् ।
यसैगरी प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टरबाट बढुवा भएका डिएसपीहरुको पदस्थापन समेत गरेको छ ।
हेर्नुस सूचिसहित
