ट्रेन्डिङ

रविलाई हिरासतमा राख्न अदालतको आदेश

। सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई हिरासतमा राख्ने आदेश भएको छ ।

चितवन जिल्ला अदालतले हिरासतमा राख्ने आदेश दिएको हो ।

बुधबार अदालतले लामिछानेलाई अदालतमा राख्न आदेश दिएको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै