रवि लामिछानेविरुद्ध मुद्दा दायरको जानकारी संसद सचिवालयलाई गराइने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध मुद्दा दायर भएको जानकारी सहितको पत्र संघीय संसद सचिवालयलाई पठाउने भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले संसद सचिवालयलाई जानकारीसहित पत्र पठाउन लागिएको न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन् ।

कुनै पनि सांसदविरूद्ध भएको कामकारबाहीका सम्बन्धमा सम्बन्धित निकायले संसद सचिवालयलाई जानकारी गराउनु पर्ने कानुनी व्यवस्था छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै