ट्रेन्डिङ

परराष्ट्र मन्त्री डा.आरजु राणाको चीन भ्रमण स्वीकृत

काठमाडौं । सरकारले परराष्ट्र मन्त्री डा.आरजु राणाको चीन भ्रमण स्वीकृत भएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्री राणाको चीन भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी गराए ।

उनका अनुसार परराष्ट्र मन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको पूर्वतयारीका लागि मंसिर १३ गतेदेखि १५ सम्म चीन भ्रमणमा जान लागेकी हुन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै