ट्रेन्डिङ

गृहमन्त्रीमा सुधन गुरुङको कम्ब्याक

काठमाडौं । सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त भएका छन्।

प्रधानमन्त्रीको सिफारिसमा उनलाई पुनः गृहमन्त्रीको जिम्मेवारी दिइएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गुरुङले आज दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।

उनको शपथग्रहण राष्ट्रपतिसमक्ष हुने बताइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै