ट्रेन्डिङ

शोभा पाठक आमरण अनसनमा, के–के हुन् माग ?

काठमाण्डौँ । शोभा पाठक आमरण अनसनमा बसेकी छन् ।

विभिन्न १० बुँदे माग राख्दै उनी अनसनमा बसेकी हुन् ।

एमाले नेता महेश बस्नेतलाई कानुनी कारबाही गर्न उनले सरकारसमक्ष माग राखेकी छन् ।

पाठकले बस्नेतबाट आफू पीडित भएको बताउँदै आएपनि बस्नेतले चाहिँ आरोपको अस्वीकार गर्दै आएका छन् ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै