ट्रेन्डिङ

पेट्रोल आपूर्तिमा असहजता भएको भन्दै सातामा दुई दिन सरकारी बिदा दिने सरकारको निर्णय

वीरगन्ज । सातामा दुई दिन सरकारी बिदा दिने सरकारले निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको हो।

यो बिदा सरकारी कार्यालय र शैक्षिक संस्थाको हकमा लागू हुनेछ। पेट्रोल आपूर्तिमा असहजता भएको भन्दै सरकारले सातामा दुई दिन बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै