ट्रेन्डिङ

बालेन प्रधानमन्त्री भएसॅंगै महोत्तरीबासी खुसी : बाँडियो लड्डु, पड्काइयो पटाका

महोत्तरी । बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त भएसॅंगै महोत्तरीमा खुसीयाली मनाइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता समेत रहेका शाह प्रधानमन्त्रीमा नियुक्त भएसँगै उनको पुर्ख्यौली गाउँ महोत्तरीको एकडारा गाउँपालिकामा खुसीयाली मनाइएको हो ।

सो अवसरमा स्थानीयले मिठाई बाँड्नुका साथै पटाका पड्काएर दीपावली मनाएका हुन् ।

बालेनका परिवारसँग धेरै समयदेखि नजिक रहँदै आएका स्थानीय बासिन्दाहरूका अनुसार उनको व्यवहार सधैं सरल, इमान्दार र सहयोगी रहँदै आएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै