ट्रेन्डिङ

पर्सामा ५५ हजारभन्दा बढीले गरे मतदान

वीरगन्ज । पर्सामा ५५ हजारभन्दा बढी मत खसेको छ ।

बिहीबार बिहान साढे १० बजेसम्म यो संख्यामा मत खसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार पहिलो रिपोर्टिङ अनुसार जिल्लाभर ५५ हजार ७४१ जनाले मतदान गरिसकेका छन् ।

यहां शान्तिपूर्ण वातावरणमा मतदान चलिरहेको प्रसाशनले जनायो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै