ट्रेन्डिङ

सुनको मूल्य बढ्यो, आज कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुन तोलामा ९०० रुपैयाँले बढेको हो ।

आजको मूल्य प्रतितोला तीन लाख पाँच हजार ५०० रुपैयाँ कायम भएको छ ।

सोमबार सुनको मूल्य प्रतितोला तीन लाख चार हजार ६०० रुपैयाँ निर्धारण थियो ।

त्यसैगरी आज चाँदीको मूल्य भने सामान्य घटेको छ ।
अघिल्लो दिन भने पाँच हजार २५० रुपैयाँ रहेको चाँदी आज पाँच हजार २४० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै