ट्रेन्डिङ

निर्वाचन तयारीबारे छलफलका लागि आज ३ बजे मन्त्रिपरिषद् बैठक बस्ने

काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बस्दैछ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

बैठकमा सरकारका दैनिक प्रशासनिक काम र निर्वाचन तयारीबारे छलफल हुने बताइएको छ ।

बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाही र निर्वाचन तयारीबारे छलफल हुनुका साथै आवश्यक निर्णय हुने एक मन्त्रीले बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै