ट्रेन्डिङ

काठमाण्डौँको गैरीगाउँमा लागेको आगो नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको गैरीगाउँमा लागेको आगलागी नियन्त्रणमा आएको छ ।

काठमाडौँ महानगर प्रहरीका अनुसार आगलागी करिब एक घण्टापछि पूर्ण रूपमा नियन्त्रणमा आएको हो।

काठमाडौँ महानगरको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयहरूले आगलागी नियन्त्रणमा लिएका हुन् । 

मंगलबार दिउँसो गैरीगाउँस्थित टहरोमा आगलागी भएको थियो ।  

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै