ट्रेन्डिङ

देशभर मौसम स्थिर, कहाँको अवस्था कस्तो ?

काठमाडौं । आज देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहे पनि देशका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

दिउँसो पनि हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफैँ रहने पूर्वानुमान गरिएको छ।
यस्तै, आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै