ट्रेन्डिङ

पर्साका एसपी मिश्रको सरुवा, पाठक आउँदै

वीरगन्ज । पर्साका प्रहरी प्रमुख गौतम मिश्रको सरुवा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयको निर्णय अनुसार आज राती सरुवा भएको हो ।

प्रहरी प्रमुख मिश्रको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको हो ।

उनको ठाउँमा प्रहरी प्रधान कार्यालयले सुदीप राज पाठकको सरुवा गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पाठकलाइ पर्सा प्रहरीको कमान्डरको रुपमा सरुवा गरिएको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै