ट्रेन्डिङ

बाढीपहिरोमा परी ज्यान गुमाउनेको सङख्या २०४

काठमाण्डौँ । अविरल वर्षापछि आएको बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २०४ जना पुगेको छ ।

प्रहरीका अनुसार २८ जना अझै बेपत्ता छन् ।

सबैभन्दा बढी काभ्रेमा ५९ जनाले ज्यान गुमाएका छन् । ४ जना अझै बेपत्ता छन् । यस्तै काठमाडौंमा ५२ जनाले ज्यान गुमाएका छन् भने २ जना बेपत्ता छन् ।

ललितपुरमा २५ र भक्तपुरमा ५ जनाले ज्यान गुमाएका छन् । ललितपुरमा १२ जना बेपत्ता छन् ।

यस्तै १७८३ वटा घर र १९ वटा पुलमा क्षति पुगेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै