ट्रेन्डिङ

मधेसमा आज सार्वजनिक बिदा

जनकपुर । मधेस सरकारले मंगलवार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

एक सूचना जारी गर्दै प्रदेश सरकारले जुडशीतल पर्वको अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।

प्रदेशको गृह मन्त्रालयले एक सूचना जारी गर्दै मधेस प्रदेशमा २०८२ सालमा दिइने थप बिदा सम्बन्धी प्रदेश राजपत्र बमोजिम २०८२ साल वैशाख २ गते मङ्गलवारका दिन जुडशीतल र सिरुवा पर्व परेकोले सार्वजनिक बिदा दिइएको उल्लेख गरेको छ ।

परिवारका ज्येष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिँदै आज तराईका जिल्लाहरूमा जुडशीतल पर्व मनाइदै छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै