ट्रेन्डिङ

मधेस प्रदेश सभाबाट प्रधानमन्त्री ओलीको आज विहान सम्बोधन

वीरगन्ज । मधेस प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार सम्बोधनको कार्यक्रम छ ।

सबै प्रदेशमा गरिरहेका सम्बोधनका क्रममा आज मधेस सभाबाट प्रधानमन्त्री ओली सम्बोधन गर्दैछन ।

मंगलबार मधेस प्रदेशसभामा प्रधानमन्त्री ओलीको सम्बोधन गर्ने कार्यसूची छ ।

त्यसकारण अहिले सबै तयारी पूरा गरिएको सभामुख रामचन्द्र मण्डलले बताए ।

उनका अनुसार प्रदेश सभाको बैठक विहान १० बजेका लागि राखिएको भएतापनि प्रधानमन्त्री ओलीले भने साढे ११ बजेदेखि सम्बोधन गर्ने कार्यतालिका छ ।

प्रधानमन्त्री ओली जनकपुर विमानस्थलबाट प्रदेशसभामा पुग्ने र सम्बोधनपछि सिरहामा हुने आमसभामा जाने तालिका रहेको जनाइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै