काठमाण्डौँ । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले रामनवमीको अवसरमा देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।