ट्रेन्डिङ

ठाकुरराम ताजा मत परिणाम :  सभापतिमा १७६ मतले राजकुमार यादव अगाडि,  मण्डलको कति ?

वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनको रोकिएको मतपत्र काउन्टिङ्गको सुरुवाती चरणमै नेपाल विधार्थी समूहको अग्रता कायमै देखिएको छ ।

बुधवार दिउँसोदेखि सुरु गरिएको मतगणनामा समुहका राजकुमार यादवको अग्रता कायमै छ ।

जसमध्ये सभापतिमा राजकुमार यादवले ५१२ मत प्राप्त गरेका छन । त्यसपछि दोस्रो स्थानमा बिकास मण्डल छन ।

मण्डलले अहिलेसम्म ३३६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको ।

चारवटा मतगणना केन्द्रमा अहिलेसम्म कति मतपत्र गणना भएको छ ? त्यो आधिकारिक घोषणा हुन भने बाकी रहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै