ट्रेन्डिङ

तोलामा ६ सयले बढ्यो सुनको भाउ, चाँदीको कतिमा हुँदैछ कारोबार ?

काठमाडौ । नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ ।

मंगलबारको तुलनामा आज सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ६९ हजार ९ सय रुपैयाँ थियो ।

सुनको भाउसँगै चाँदी पनि तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९७० रुपैयाँ रहेको चाँदी आज २ हजार पुगेको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै