ट्रेन्डिङ

पूर्वमेयर बिमल श्रीवास्तवका भाइ नन्दु राप्रपा प्रवेश

वीरगन्ज । नन्दु श्रीवास्तव राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् ।

शनिबार वीरगन्जको लालबङगलास्थित आयोजित कार्यक्रममा उनी राप्रपा प्रवेश गरेका हुन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङगदेनले श्रीवास्तवलाइ टिका लगाएर पार्टीमा स्वागत गरे ।

नन्दु वीरगन्जका पूर्वमेयर एवम् पूर्वमन्त्री बिमल श्रीवास्तवका भाइ हुन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै