ट्रेन्डिङ

पूर्वयुवराज पारस शाहलाई चौथोपटक हृदयघात

काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ ।

पारिवारिक स्रोतका अनुसार घरमै हृदयघात भएपछि आइतबार साँझ उनलाई उपचारको लागि नर्भिक अस्पतालमा पु¥याएको थियो ।

पूर्वराजा निकट स्रोतका अनुसार गएराति नै मुटुमा स्टेन लगाइएको र अहिले अवस्था सुधारोन्मुख रहेको छ ।

एक स्रोतले भन्यो, ‘ हर्ट अट्याक भएपछि साँझ उहाँलाई नर्भिक लगियो । तर अहिले अवस्था सुधारोन्मुख छ ।’ यो पटक गरेर पारसलाई चौथो पटक हृदयघात भएको हो ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै