ट्रेन्डिङ

काठमाण्डौँसहित अधिकांस ठाउँमा शक्तिशाली भुकम्पको धक्का

काठमाण्डौँ । काठमाण्डौँसहित देशैभर भूकम्पको धक्का महशुस भएको छ ।

शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा भुकम्पको धक्का महसुस भएको हो । ५ दशमलव १ रेक्टर स्केलको भुकम्प गएको हो ।

भुकम्पको कम्पन निकैबेर महशुस हुँदा नागरिकहरु घरबाहिर निस्किएका छन् ।

यसबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै