ट्रेन्डिङ

नेशनल इन्फोटेक कप : वीरगन्ज पब्लिक कलेज बिजयी

वीरगन्ज । नेशनल इन्फोटेक कपमा वीरगन्ज पब्लिक कलेज बिजयी भएको छ । वीरगन्ज पब्लिक कलेजले नेशनल एकेडेमीलाई ८ विेकेटले हराएको हो ।

वीरगन्जको नारायणी स्टेडियममा जारी खेलमा टस जितेर पहिेले ब्याटिङ गरेको नेशनल एकेडेमीले निर्धारित ओभरमा     ४ विकेट गुमाएर ५८ रन बनायो ।

जवाफी ब्याटिङ गरेको वीरगन्ज पब्लिकले ८ ओभर २ बलमा दुई विकेट गुमाएर लक्ष्य भेट्टायो ।

खेलमा वीरगन्ज पब्लिक कलेजका इरफान अन्सारी प्लेयर अफ दि म्याच घोषित भएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै