ट्रेन्डिङ

नेशनल इन्फोटेक कपमा आज दुई खेलहरु

वीरगन्ज । नेशनल इन्फोटेक कप २०८१ मा आज पनि दुई वटा खेलहरु हुदैंछन् ।

आज नेशनल एकेडेमी र वीरगन्ज पब्लिक कलेज तथा ज्ञानदा र हेटौँडा स्कुल अफ म्यानेजमेन्टबिच खेल हुनेछ ।

प्रतियोगितामा पहिलो खेल नेशनल एकेडेमी र वीरगन्ज पब्लिक कलेजबिच सुरु भएको छ ।

वीरगन्जको नारायणी स्टेडियममा जारी खेलमा टस जितेर नेशनल एकेडेमीले ब्याटिङ गर्दैछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै