वीरगञ्ज । वीरगञ्जको छपकैया क्षेत्रमा झडपको अवस्था उत्पन्न भएपछि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ ।
हनुमान जयन्तीको दिन भएको झडपमा प्रदर्शनकारीले केही पसल र मोटरसाइकलमा आगजनी गरेका छन् ।