ट्रेन्डिङ

वीरगन्जको मुख्य सडक विस्तार सम्बन्धी मुद्दा सर्वोच्च अदालतबाट खारेज, अब टुटने भयो मुख्य सडक

वीरगन्ज । सर्वोच्च अदालतले वीरगन्जको मुख्य सडक विस्तार सम्बन्धीको निवेदकको मागविपरीत आदेश दिएको छ ।

सर्वोच्च अदालतमा परेको वीरगन्जको मुख्य सडक विस्तार सम्बन्धी मुद्दा आज अदालतले खारेज गरिदिएको छ ।

मुख्य सडकको २५–२५ मिटर नतोड्न माग गर्दै विपक्षीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले मुद्दा खारेज गरिदिएको हो ।

यो फैसलासँगै अब मुख्य सडकले निकास पाउने भएको छ । तर आदेशको पूर्णपाठ भने आउन बाँकी छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै