ट्रेन्डिङ

सुनको मूल्यमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार

काठमाडौं । सुनको मूल्यमा सोमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।

आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य सामान्य वृद्धि हुँदै नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १ लाख ७० हजार ४०० रुपैयाँ कायम भएको हो । यसअघि आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ ।

आइतबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै