ट्रेन्डिङ

जुम्ला आजै गयो दुई पटक भुकम्प

काठमाण्डौँ । जुम्लामा आज लगातार दुइपटक भुकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान र दिउँसो गरी लगातार दुइपटक भुकम्प गएको हो ।

दिउँसो ३ बजेर ३८ मिनेटमा दोस्रो भूकम्प गएको केन्द्रले जनाएको छ । पातमारा केन्द्रविन्दु भएर गएको भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड रहेको थियो ।

यसअघि आजै बिहान ११ बजेर ५६ मिनेट जाँदा जुम्ला नै केन्द्रविन्दु भएर भूकम्प गएको थियो । उर्थु चौतारा केन्द्रविन्दु रहेको सो भूकम्पको तीव्रता ३.८ म्याग्निच्युडको थियो ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै