सुनको भाउ ६०० बढ्यो

काठमाण्डौँ । आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजोको तुलनामा ६ सयले बढ्दै एक लाख ७० हजार २ सय कायम भएको छ ।

हिजो तोलामा १ लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । हिजो १ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९४५ मा कारोबार भएको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै