ट्रेन्डिङ

पर्सा कांग्रेसका पूर्वसभापति राजेन्द्रबहादुर अमात्यलाइ हार्ट अट्याक, मेडिकल कलेजमा भर्ना

वीरगन्ज । कांग्रेस पर्साका पूर्वसभापति राजेन्द्र बहादुर अमात्यलाइ हृद्यघात भएको छ ।

बिहीबार दिउसो अमात्यलाइ हृद्यघात भएको जनाइएको छ । पूर्वसभासद अमात्यलाइ हर्ट अट्याक भएपछि उनको उपचार वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

उनको अवस्था खत्तरामुक्त रहेपनि थप उपचारको लागि काठमाडौं लैजाने तयारी भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै