जनकपुर । मधेस प्रदेश सभाको अधिवेशन सुरु भएको छ । मंगलबार दिउँसो २ बजेदेखि प्रदेश सभाको चौथो अधिवेशन सुरु भएको हो ।
यसअघि दिउँसो १ बजेदेखि अधिवेशन सुरु हुने कार्यतालिका रहेकोमा एक घण्टापछि सुरु भएको हो ।
आजको पहिलो बैठकमा दुइवटा कार्यसूचि राखिएको प्रदेश सभाको कार्यालयले जनाएको छ ।