ट्रेन्डिङ

वीरगञ्ज सहित काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं । वीरगञ्ज सहित काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

६ बजेर ५५ मिनेटको समयमा वीरगञ्जमा भूकम्पको कम्पन गएको थियो ।

भूकम्पको धक्काले काठमाडौं तथा वीरगञ्जका नागरिकहरु सडकमा निस्किएका छन् ।

केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् ।

केही समयदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै