ट्रेन्डिङ

मधेस केन्द्रित दलबिच मोर्चाबन्दीका लागि जनमत पार्टीले तोक्यो कार्यदलको जिम्मेवारी

वीरगन्ज । जनमत पार्टीले मधेस केन्द्रित दलहरुबिच मोर्चाबन्दीको लागि कार्यदलको जिम्मेवारी तोकेको छ । सोमबार एक सूचना जारी गर्दै पार्टीले यसबारे जानकारी गराएको हो ।

आइतबार बसेको केन्द्रिय सचिवालय समितिको निर्णायानुसार पार्टीले मधेस केन्द्रित दलहरुबिच संवाद र सहकार्यको पहल गर्नका लागि दुइ सदस्यीय समिति गठन गरेको प्रमुख केन्द्रीय सचिवालय राजेश कुमार मण्डलले जनाए ।

उनका अनुसार जसअनुसार केन्द्रीय उपाध्यक्षमा अब्दुल खान र केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवलाई जिम्मेवारी दिइएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै