ट्रेन्डिङ

भोली ‘मधेस बलिदानी दिवस’ मनाउन जनमत पार्टीको निर्देशन

धनुषा । जनमत पार्टीले ‘मधेस बलिदानी दिवस’ मनाउने भएको छ । यहि माघ ५ गते अर्थात् भोली पार्टीले दिवस मनाउने भएको हो ।

मधेश आन्दोलनका सहिदको सम्मानमा दिवस मनाउने तयारी गरेको जनमतका महासचिब चन्दन सिंहले जनाए । उनका अनुसार मधेश आन्दोलनका सहिदको तस्बिरमा दीप प्रज्वलन गरी दिवस मनाउने निर्णय भएको छ ।

पार्टीले मधेसका हरेक सबै वडामा यो दिवस मनाउन निर्देशनसमेत दिएको उनको भनाइ छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै