ट्रेन्डिङ

सामाजिक अभियान्ता आशिका तामाङ पक्राउ

काठमाण्डौँ । सामाजिक अभियन्ता आशिका तामाङ पक्राउ परेकी छन् । नेपाल प्रहरीले उनलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

उनलाई स्वयम्भुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी बसन्त रजौरेले बताए । तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनलाई थप अनुसन्धानका लागि गौशाला प्रहरी कहाँ लगिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै