ट्रेन्डिङ

सरकारले तोक्यो गँहुको समर्थन मूल्य, प्रतिक्विन्टल कतिमा कारोबार ?

काठमाण्डौँ । सरकारले गँहुको समर्थन मूल्य तोकेको छ ।

मन्त्रिपरिषद्को बैठकबाट आर्थिक वर्ष २०८/०८२ का लागि गहुँको न्यूनतम समर्थन मूल्य तोकेको हो । 

जसअनुसार प्रतिक्विन्टल ३ हजार ६७ रुपैयाँ ३ पैसा निर्धारण गर्ने निर्णय भएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जनाए ।

गत वर्ष सरकारले समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ५० रूपैयाँ १४ पैसा निर्धारण गरेको थियो । गत वर्षको तुलनामा प्रतिक्वीन्टल २१७ रूपैँया २४ पैसा बढाइएको हो ।  

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै