ट्रेन्डिङ

काठमाडौंको बौद्धमा एक पुरुष मृत फेला

काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्धमा एक पुरुष मृत फेला परेका छन् ।

नामथर नखुलेको एक पुरुष मृत भेटिएको प्रहरीले जनाएको छ ।

मृत भेटिएका व्यक्ति अन्दाजी ३५र३६ वर्षका रहेका प्रहरीले जनाएको छ । उनको सनाखत हुन नसकेको थप अनुसन्धान अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै