ट्रेन्डिङ

सिरहामा पुष ७ गतेदेखि सुखीपुर नगरस्तरीय चौथो नगर टी–२० हुने

सिरहा । सिरहामा यहि पुष ७ गतेदेखि सुखीपुर नगरस्तरीय चौथो नगर कप टी– २० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, नगरका लागि खेलकुद’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिने जनाइएको छ ।

नगर सुधार समिति सुखीपुरको आयोजना तथा स्थानीय क्रिकेट क्लबको व्यवस्थापनमा प्रतियोगिता हुने भएको हो ।

आयोजकका अनुसार प्रतियोगितामा सुखीपुर नगरका दश वटै वडाले आफ्नो खेलाडी समूह सहभागी गराउनेछन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै